
एउटा बैंकको एटीएम प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने
१४ भदौ, २०७७ काठमाडौं । राष्ट्र बैंकले एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा कुनै पनि शूल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी निर्देशन २०७६ र साउन...