एटनी च्याटबोट

टेलिकमले शुरु गर्‍यो एटनी च्याटबोट सेवा, यस्ता छन् सुविधा (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाको जानकारी दिन एनटी च्याटबोट सेवा शुरु गरेको छ । टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले टेलिकमका विभिन्न सेवा तथा सेवा प्रयोगको तरिकाबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न...