एकदिवसीय

अष्ट्रेलियाले जित्यो एकदिवसीय सिरिज, भारत ५१ रनले रनले पराजित

१४ मंसिर, २०७७ सिड्नी । सिड्नी क्रिकेट मैदानमा आज अष्ट्रेलियाले पाहुना टोली भारतलाई ५१ रनले हराउँदै घरेलु टोलीले शृंखला जितेको हो । यसअघि पहिलो खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको थियो । आजको खेलमा जितका लागि ३ सय ९०...