
नेताहरुले चाहे नेकपाको समस्या समाधान हुन्छः उपाध्यक्ष गौतम
१४ मंसिर, २०७७ काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेताहरुले चाहेमा पार्टीमा देखिएको समस्या समाधान गर्न सकिने बताउनु भएको छ । हिजोको सचिावालय बैठकमा दस्तावेजका विषयमा आफ्नो विचार राख्न नचाहेको भन्दै विज्ञप्ती निकालेर गौतमले बैठक र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार...