उपसचिव

कार्यकक्षमै उपसचिव प्रेम सञ्जेलमाथि हातपात

१७ साउन, २०७७, काठमाडौं । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई दुइजना महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन् । ११ बजेतिर कार्यालय पुगेका संजेललाई कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।...