उपचाररत

देशका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

२९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । विभिन्न जिल्लाका अस्पतालमा उपचार गराइरहेका कपिलवस्तुका २, नवलपरासी पूर्व, मोरङ, पर्सा र सिरहाका एकएक जनाको ज्यान गएको हो । रुपन्देहीमा कपिलवस्तुका दुई जनाको मृत्यु...