उद्याेग

पाेखराकाे पर्यटन उद्याेग गम्भीर संकटमा: २५ प्रतिशत व्यवसायी पलायन (भिडियोसहित)

३० भदौ, २०७७ पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको पर्यटन उद्योग गम्भीर संकटमा परेको छ । गत ६ महिनामा २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भएको अनुमान गरिएको छ । अहिलेकै अवस्था रहे यो संख्या ५० प्रतिशत पुग्ने व्यवसायीको...