उदयनारायण सिंह

वीरगञ्जमा कोरोनाको अवस्था बाहिर देखिएभन्दा डरलाग्दो छः डा. उदयनारायण सिंह (भिडियो)

१६ साउन, २०७७ काठमाडौं । पछिल्लो समय प्रदेश २ मा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । संक्रमणबाट प्रदेश २ को पर्सामा मात्र १० जनाको मृत्यु भइसकेको छ भने चिकित्सकले संक्रमण समुदायमै फैलिइसकेको बताएका छन् । तर त्यसको...