अन्तर्वार्ता
वीरगञ्जमा कोरोनाको अवस्था बाहिर देखिएभन्दा डरलाग्दो छः डा. उदयनारायण सिंह (भिडियो)
२०७७ साउन १६ गते १५:५०

१६ साउन, २०७७ काठमाडौं । पछिल्लो समय प्रदेश २ मा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ ।
संक्रमणबाट प्रदेश २ को पर्सामा मात्र १० जनाको मृत्यु भइसकेको छ भने चिकित्सकले संक्रमण समुदायमै फैलिइसकेको बताएका छन् ।
तर त्यसको रोकथाम र नियन्त्रणका लागि उचित प्रयास नगरिएको भन्दै चिकित्सक र विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा हामीले पर्साको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहसँग कुराकानी गरेका छौं:
प्रतिक्रिया