वीरगञ्जमा कोरोनाको अवस्था बाहिर देखिएभन्दा डरलाग्दो छः डा. उदयनारायण सिंह (भिडियो)

Himalaya Television
२०७७ साउन १६ गते १५:५०

वीरगञ्जमा कोरोनाको अवस्था बाहिर देखिएभन्दा डरलाग्दो छः डा. उदयनारायण सिंह (भिडियो)

१६ साउन, २०७७ काठमाडौं । पछिल्लो समय प्रदेश २ मा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ ।

संक्रमणबाट प्रदेश २ को पर्सामा मात्र १० जनाको मृत्यु भइसकेको छ भने चिकित्सकले संक्रमण समुदायमै फैलिइसकेको बताएका छन् ।

तर त्यसको रोकथाम र नियन्त्रणका लागि उचित प्रयास नगरिएको भन्दै चिकित्सक र विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा हामीले पर्साको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहसँग कुराकानी गरेका छौं:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs