ई-रिक्सा

ई-रिक्सा बढ्दै जाँदा ट्राफिक ब्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । व्यापारिक तथा आर्थिक राजधानीको रुपमा विकास भइरहेको बुटवलमा ट्राफिक जामको समस्या बढ्दै गएको छ । मुख्यत ई–रिक्सा बढ्दै जाँदा ट्राफिक ब्यवस्थापनमा चुनौती थपिएको छ । दुर्घटना पनि बढ्दै गएको छ । बुटवल उपमहानगरपालिकाले कार्यविधि...