
नेपाल ईयुको कालोसूचीबाट हट्ला ? यसो भन्छन विज्ञ (भिडियोसहित)
२२ मंसिर, २०७७ काठमाडौं । युरोपियन युनियन (ईयु)ले सात वर्षपछि नेपालको हवाई उड्डयनको क्षेत्रलाई कालोसूचीबाट हटाउने संकेत गरेको छ । प्रतिबन्ध हट्ने संकेत पाएसँगै सरकारले ईयुले उठाएका सबै चासो सम्बोधन गर्ने समेत बताएको छ । तर हवाई उड्डयनका विज्ञले...