ईन्द्रजात्रा

कोरोना महामारीका कारण ऐतिहासिक ईन्द्रजात्रा रोकियो

१६ भदौं, २०७७ काठमाडौं । कोभिड–१९ को स्क्रमण तिब्र फैलिएपछि काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा रोकिएको छ । मन्दिरमा पुजा पाठ भने गरिँदैछ । वैदिक कालदेखि मनाइँदै आएको इन्द्रजात्रा सञ्चालन भएदेखि पहिलोपल्ट रोकिएको हो। विक्रम संवत १८२३ सालमा इन्द्रजात्राकै दिन काठमाडौँमाथि...