
दुई महिला खेलाडीले गरे आपसमा इन्गेजमेन्ट, बाइडेनले भने–मायाको सधैं जित हुन्छ
१५ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकाका दुई महिला खेलाडीले एक आपसमा इन्गेजमेन्ट गरेका छन् । अमेरिकालाई दुई पटक महिला विश्वकप फूटबल जिताएकी मेगन र्यापिनोई र महिला बास्केटबलकी स्टार सु बर्डबीच इन्गेजमेन्ट भएको हो । ४० वर्षे बर्डले सामाजिक सञ्जालमा...