इनरुवा

कोरोनाबाट एकै परिवारका दुई जनाको मृत्यु भएपछि सुनसरीको इनरुवा सिल

१९ वैशाख २०७८ सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भए पछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित महेन्द्र चोक क्षेत्र सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एकै परिवारका दुई जनाको...