इडुक्की

भारतको इडुक्कीमा भीषण पहिरो, १५ जनाको मृत्यु, ६० जना बेपत्ता

२३ साउन, २०७७, केरला । भारतको केरला राज्यको इडुक्की जिल्लामा आज गएको भीषण पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन्। केरलाका मुख्यमन्त्री पिनारई विजयनका अनुसार अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको...