इङ्ल्याण्ड

एक खेल बाँकी छँदै आयरल्याण्डविरुद्धको खेलमा इङ्ल्याण्ड विजयी

१८ साउन, २०७७ काठमाडौं । आईसीसी विश्वकप सुपर लिगअन्तर्गत आयरल्याण्डविरुद्ध तीन खेलको एक दिवसीय सिरिज घरेलु टोली इङ्ल्याण्डले एक खेल अगावै जितेको छ । साउथह्याम्पटनमा भएको दोस्रो खेलमा आयरल्याण्डलाई ४ विकेटले हराउँदै इङ्ल्याण्डले एक खेल अघिनै २–० ले सिरिज...