इङ्ग्ल्याण्ड

आयरल्याण्डविरुद्ध इङ्ग्ल्याण्ड ६ विकेटले विजयी

१६ साउन, २०७७ काठमाडौं । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ। गएराति भएको खेलमा आयरल्याण्डले दिएको १ स ७३ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले २७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। इङ्ल्याण्डका लागि साम...