आलाेचक

पार्टीका आलाेचकविरुद्ध अध्यक्ष ओली झन आक्रामक : बैठकमा नआए कार्वाही गर्ने ! (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना आलोचकलाई पेलेरै अघि बढ्ने स्पष्ट चेतावनी दिनुभएको छ । एकलौटी रुपमा बैठक राखेर पार्टीको खनाल–नेपाल समूहका नेताको जिम्मेवारी खोसेको अर्कोदिन अध्यक्ष ओली झन आक्रामक...