आर्थिक वृद्धि

सरकारको आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि करिब ३ प्रतिशतमा खुम्चने

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी...