आरबी लेइप्जिग

आरबी लेइप्जिग जर्मन बुण्डेस लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

२० जेठ, २०७७, काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलमा आरबी लिप्जिग तेस्रो स्थानमा उक्लिएको छ । बुण्डेस लिगा अन्तर्गत गएराति एफसी कोल्नलाई ४(२ गोलले पराजित गर्दै लिप्जिग तालिकाको तेस्रो स्थानमा पुगेको हो । सातौं मिनेटमै जोन कोर्डोबाको गोलसँगै कोल्नले...