आरती स्ट्रिप्स

जबरजस्ती उद्योग सञ्चालन गर्दा विराटनगरको आरती स्ट्रिप्समा थप १२ जनामा कोरोना पुष्टि

२५ साउन, २०७७, विराटनगर । मजदुरमा कोरोना संक्रमण पुष्टि भइसक्दा पनि जबरजस्ती उद्योग सञ्चालन गर्दा मोरङको बुढीगंगा गाउँपालिकाको आरती स्ट्रिप्स् इण्डस्ट्रिजमा थप थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको प्रशिक्षणमा आज उद्योगका थप...