आरडीटी परीक्षण

आरडीटी परीक्षण विधि तत्काल रोक्न सुदूरपश्चिमका सांसदहरुको माग

२५ जेठ, २०७७ काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा आरडीटी परीक्षण रोक्नुपर्ने आवाज जोडदार रुपमा उठेको छ । प्रदेश सभाको आजको बैठकमा सत्तारुढ नेकपाकै सांसदले आरडीटीबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकामा फेरी जाँच्दा कोरोना संक्रमण रहेको पुष्टि भएकाले यस्तो...