आयुक्त यादव

निर्वाचन आयोग नै चुनावका पक्षमा नरहेको पूर्वप्रमुख आयुक्त यादवको आरोप (भिडियो कुराकानी)

४ फागुन २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाउनु भएको छ । आयोगकै कारण अव वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उहाँको भनाइ...