आम हड्ताल

नेकपा प्रचण्ड–नेपाल समूहले भोलिका लागि आम हड्ताल घोषणा गर्ने

२१ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । पेरिसडाँडामा दिउँसो २ बजेका लागि आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचण्ड नेपाल समूहकी स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनपछि...