आमचुनाव

न्यूजिल्याण्डको आमचुनावमा कोरोनाको असर

१ भदौं, २०७७ न्युजिल्याण्ड । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव न्यूजिल्याण्डको आमचुनावमा पनि परेको छ । कोरोनाकै कारण आगामी सेप्टेम्बरमा हुने भनिएको न्यूजिल्याण्डको निर्वाचन तालिका एक महिना पछाडि सरेको छ । कोरोना महामारी बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यही...