आन्तरिक मामिला

नेपालको आन्तरिक मामिलामा अनावश्यक टिप्पणी नगर्न भारतलाई नेपालको चेतावनी

३२ जेठ, २०७७ काठमाडौं । सरकारले भारतलाई नेपालको आन्तरिक मामिलामा अनावश्यक टिप्पणी नगर्न भनेको छ । हिजो प्रतिनिधिसभाबाट नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक पारित भएपछि भारतीय विदेश मन्त्रालयबाट आएको प्रतिक्रियाको नेपालले जवाफ दिएको हो । संविधान संशोधन विधेयकमाथि...