आधुनिकता

आधुनिकताको मारमा कुमालेको पेसा, पलायन हुनुपर्ने अवस्था सिर्जना (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । कुमालेको माटाका भाडा बनाउने पुर्ख्यौली पेशा सङ्कटमा पर्न थालेको छ । विशेषगरि प्लाष्टिकको सामान बढी प्रयोग हुन थालेपछि माटाको भाँडा बनाउने पेशा संकटमा पर्न थालेको हो । पर्साका कुमालेको समस्या समेटेर तयार पारिएको यो...

आधुनिकताले यसरी खायो परम्परागत खाडी कपडा उत्पादन (भिडियोसहित)

१४ कात्तिक, २०७७ धनकुटा । धनकुटामा उद्योगबाट निर्मित कपडा गाउँगाउँसम्म नपुग्दा गाउँघरमै स्थानीय कच्चा पदार्थ र घरेलु प्रविधिबाटै खाडी कपडा उत्पादन गरी लाउने गरिएको थियो । एकताका गाउँले जनजीवनसँग चिरपरिचित यो कपडा अहिले भने संकटमा पर्दै गएको छ ।...