आधिकारिक

४४१ केन्द्रीय सदस्यको बहुमत पुर्‍याउने पक्ष नै नेकपाको आधिकारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले आफूलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेकपाको वैधानिकता निर्क्यौल गर्ने बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले आफ्नो...

आफू आधिकारिक भन्दै ओली समूहले पठायो निर्वाचन आयोगलाई पत्र

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको र आफूनै आधिकारिक भएको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ । तर केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको बुझिएको छ । प्रधानमन्त्री...

ओलीले भने– मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताउनुभएको छ । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा...

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

१० मंसिर, २०७७ काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो...