आत्मबल

कोरोना संक्रमितको आत्मबल बढाउन असोज १ गते दीप प्रज्वलन गर्न आग्रह

२८ भदौ, २०७७ काठमाडौं । सरकारले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितको मनोबल बढाउन दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा। तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मान र संक्रमितको मनोबल...