अहमदावाद

भारतको अहमदावादमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

२२ साउन, २०७७, गुजरात । भारतको गुजरात राज्यको अहमदाबादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ । अहमदाबादको नवरंगापुर क्षेत्रमा रहेको कोरोना संक्रमितका लागि निर्धारित श्रेय अस्पतालमा आगलागी भएको हो । ३ महिला र...