असिना

असिनाले ४० करोडभन्दा बढीको तरकारी बाली यसरी भयो सखाप (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धनकुटा । यो वर्ष लामो समयसम्मको खडेरीले धनकुटाका कृषक समस्यामा थिए । खडेरीकै बिच लगाएको अन्न तथा तरकारी बाली असिनाले नष्ट गरेको छ । जसका कारण किसानको चिन्ता थपिएको छ । जिल्लामा असिनाले ४० करोड भन्दा...