असन्तुष्ट समूह

एमाले असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला आज यसरी सकिँदै

५ चैत २०७७ काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । ललितपुरको हेरिटेज गार्डेनमा जारी भेलाले आगामी तीन महिने कार्यभार सार्वजनिक गर्ने छ । हिजो शुरु भएकोव भेलाको पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा...