अर्थमन्त्री खतिवडा

अर्थमन्त्री खतिवडाले संसदमा भने–अहिलेको राजश्व संकलनले दैनिक खर्च धान्न गाह्रो छ

३२ जेठ, २०७७ काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब मात्रै संकलन हुने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले...