
उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व
६ मंसिर, २०७७ काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको विधिपूर्वक समापन गरिएको छ । तराई मधेसका साथै राजधानी उपत्यका र पहाडी जिल्लाहरुमा पनि मनाइएको छठ पर्वको आज अन्तिम दिन भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको हो...