अमेरिकी राष्ट्रपति

दुनियाँलाई बङ्करमा लुक्न बाध्य पार्ने अमेरिकी राष्ट्रपति नै किन बङ्करमा लुक्न बाध्य भए ?

जर्ज फ्लोइडको हत्याको विरोधमा अहिले अमेरिकाको सडक अशान्त छ। अमेरिकाका सबैजसो ठूला सहरमा लाखौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । त्यहाँ कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीले त्यसलाई टेरेका छैनन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस आसपासको क्षेत्रमा हिंसात्मक प्रदर्शन...

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

१७ जेठ, २०७७, न्युयोर्क । विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । डब्ल्यूएचओमा थप सुधारको अनुरोध गरेको तर असफल भएका कारण सबै सम्बन्ध अन्त्य भएको राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन्...