अमिताभ

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण

२८ असार, २०७७ नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । ७७ वर्षीय बच्चनले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटर तथा फेसबूकमार्फत जानकारी गराएका थिए। कोरोना पोजेटिभ देखिएपछि...