अन्यायपूर्ण

सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गरेको भन्दै प्रदर्शन (फोटो फिचरसहित)

१४ फागुन २०७७ काठमाडौं । सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गरिएको भन्दै नागरिक आन्दोलनसहितका विभिन्न समूहको अगुवाइमा काठमाडौंमा आज विरोध प्रदर्शन गरिएको छ । बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु...