अन्तरविरोध

सांसद बेपत्ता प्रकरणले जनमोर्चाभित्रको अन्तरविरोध यसरी बाहिरियो (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही प्रकरणले राष्टिय जनमोर्चा भित्रको अन्तर्विरोध बाहिरिएको छ । पार्टीलाई थाहै नदिई सम्पर्क विहीन भएका सांसद शाहीलाई खोज्न र प्रदेश सभाको बैठक स्थगन गर्न जनमोर्चाले दिएको निवेदनबारे दलका नेतालाई थाहै...