अनेरास्वविय

अनेरास्ववियद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

७ फागुन २०७७ काठमाडौं । संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियूले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको प्रचण्ड–नेपाल निकट रञ्जित तामाङ नेतृत्वको अनेरास्विवयुले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम...