अनुचित

पार्टीको विधि, विधानविपरीत स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित ठहर (भिडियोसहित)

१३, साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले एक पक्षीय रुपमा बैठक स्थगन गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अनुचित ठहर गरेको छ । ओली र उहाँ पक्षीय नेताको उपस्थिति...