अनिश्चितकालका लागि बन्द

धनुषास्थित भारतसँगको जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

१६ जेठ, २०७७, धनुषा । भारतमा रहेका नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । केही दिनअघि बसेको मन्त्री परिषद् बैठकले भारतवाट आउन २० वटा नाका कायम गर्दा धनुषा नपरेपछि...