अनलाइन कक्षा

अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयहरुको घोषणा, शिक्षकलाई बेतलवी विदा

३१ असार, २०७७ काठमाडौं । निजी विद्यालयले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।...