अध्ययन प्रतिवेदन

रुकुम पश्चिम घटनाको अध्ययन प्रतिवेदन कार्यान्वयन हुनेमा अध्यक्ष केसीको आशंका

३ असार, २०७७ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पश्चिम रूकुम हत्याकाण्डबारे अध्ययन गर्न बनेको संसदीय समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । हिमालय टेलिभिजनसँग अध्यक्ष केसीले जनताको आक्रोश मत्थर पार्न संसदीय विशेष समिति बनाइएको भन्दै...