अद्यावधिक नक्सा

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन

१७ जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सानेपा स्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तनका लागि सरकारले दर्ता गरेको...