अङ्गुरबाबा जोशी

समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

६ असार, २०७७ काठमाडौं । समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा आज निधन भएको छ । छातीमा संक्रमण भएपछि तिनसाता अघि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएकी जोशीको उपचारकै क्रममा आज दिउसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीको...