अग्रवाल

कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेशन सेन्टर स्थापना (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । काठमाडौंको कमल पोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ । एक सय २६ जनासम्म राख्न सकिने गरी क्वारन्टिन–माइल्ड आइसोलेशन सेन्टर स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र, हिन्दू स्वयंसेवक संघ, नेपाल मेडिकल एशोसिएसन,...

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ, रु आठ करोड बक्यौता बाँकी

१५ माघ २०७७ काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको...

व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री ‘चतुर्थ’ विभूषण

५ असोज, २०७७, काठमाडौं । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई संविधान दिवसको दिन विभूषित गरेको छ । यही क्रममा व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ले विभूषित गरेको छ । शंकर ग्रुपले...