Main News
नागर्जुनमा सुकुम्बासीका लागि बनाएको घर बल्ल आयो प्रयोगमा (भिडियो)
२०७७ भदौ १० गते १७:१२

१० साउन, २०७७ काठमाडौं । थापाथलीस्थित वाग्मती किनारमा बस्दै आएका सुकुम्बासीलाई स्थानान्तरण गर्न २०६८ सालमा बनाइएको नागार्जुनको भवन ६ वर्षपछि बल्ल प्रयोगमा आएको छ ।
तर सुकुम्बासीलाई राख्न हैन । काठमाडौंको नागार्जुन नगरपालिकामा बनाइएका यी भवनमा सुकुम्बासी बस्न पाएनन् ।
अहिले क्वारन्टिन र आइसोलेसनका रुपमा प्रयोगमा ल्याइएको हो ।
प्रतिक्रिया