Main News
सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुुस
२०७९ कार्तिक १३ गते १०:३५
![सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुुस](https://www.himalayatv.com/wp-content/uploads/2020/09/earthquake-frequency-1.jpg)
१३ कात्तिक २०७९ बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ ।
आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।
प्रतिक्रिया