Main News
काठमााडौंमा पहुँचको भरमा अवैध पार्किङ (भिडियो रिपोर्टसहित)
२०७९ असोज २६ गते २१:१९

२६ असोज २०७९ काठमाडौं । सवारी साधन गुड्ने सडकमा पार्किङ गर्नु गैरकानूनी हो । गैरकानूनी भएकै कारण काठमाडौंका सडकमा पार्किङ गरेको पाएमा ट्राफिक प्रहरीले ह्वील लक लगाउने र जरिवाना तिराउने गर्छ ।
तर काठमााडौंमै यस्ता ठाउँहरु छन् जहाँ पहुँचको भरमा अवैध पार्किङ मात्रै भैरहेको छैन्, काठमाडौं महानगरपालिकाले नै कतिपय सडकमा पार्किङ गर्न दिए वापत सेवाग्राहीसंग पैसा उठाउँदै आएको छ ।
प्रतिक्रिया