Main News

कामपा प्रमुखका प्रत्यासी स्थापितद्वारा मतदान

२०७९ वैशाख ३० गते ८:४२
कामपा प्रमुखका  प्रत्यासी  स्थापितद्वारा मतदान

३० वैशाख २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उहाँले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *